News Details

  • Home
  • Pages
  • News Details
Image

Notification

श्री पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगद्वारा आयोजना भएको पद प्रमाणिकरण परीक्षामा यस चक्रवर्ती हवी एजुकेशन एकेडेमीका सम्पूर्ण शिक्षक पm्याकल्टिहरु उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ ।

https://pufomas.edu.np/notice/detail/--230916160826
https://pufomas.edu.np/documents/information/db8b140ce5d1b4cc6a582c0869e9da45.pdf

 

 श्री चिकित्सा शिक्षा आयोग (MEC) द्वारा २०८० सालको स्नातकतर्फ नयाँ भर्ना कार्यक्रमका लागि सिट निर्धारण गर्ने क्रममा चक्रवर्ती हवी एजुकेशन एकेडमीका लागि B. Sc. Nursing/ BPH कार्यक्रममा सिट निर्धारण गरिएकोछ ।

https://www.mec.gov.np/uploads/shares/ug2024/ug_2024__seats.pdf


 

यस चक्रवर्ती हवी एजुकेशन एकेडेमीमा शैक्षिक सत्र २०८०÷२०८१ का लागि स्नातक तहमा B. Sc. Nursing / BPHकार्यक्रमका लागि नयाँ भर्ना खुलेकोव्यहोरा जानकारी गराइन्छ

 

  • Tags :
  • notification